काठमाडौं ६ असार । बंगलादेशमा विद्यार्थीको विरोध प्रदर्शनका क्रममा ११४ जनाको मृत्यु मृत्यु भएको छ । सरकारी जागिरमा कोटा सम्बन्धी उथलपुथलको पृष्ठभूमिमा बङ्गलादेश सरकारले आइतवार र सोमबार सार्वजनिक बिदा घोषणा गरेको छ । विदा दिइएका दुई दिनमा केवल आपतकालीन सेवाहरू सञ्चालन गर्न अनुमति दिइएको ...