जर्मनी, १९ असार । जर्मनीको उत्तरी क्षेत्रमा रहेको शहर ह्यामवर्गमा गु्रप अफ ट्वान्टी (जी–२०) सम्मेलन हुन करिब एकब हप्ता बाँकी रहँदा हजारौं जर्मन नागरिकले भने आइतबार पहिलो विशाल विरोध प्रदर्शनको आयोजना गरेका छन् । करिब चार हजारको सङ्ख्यामा शहरको मध्य भागमा भेला भई विश्वका प्रमुख ...