काठकमडौं २९ जेठ । चुनावी परिणामले सबैलाई भाग पुर्याएर सरकार चलाउनुपर्ने अवस्थामा पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसपटक विगतभन्दा निकै ठूलो मन्त्रिपरिषद् गठन गरे। भारतीय इतिहासमै लगातार चुनाव जितेर तेस्रो पटक प्रधानमन्त्री हुने दोस्रो नेता बनेका मोदीले यसपटक ७२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। जबकि ...