काठमाडौं ९ जेठ । विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओ० का प्रमुख टेड्रोस एधानोम घेब्रेयसले इजरायललाई गाजामा चिकित्सा सहायता आपूर्तिमा नाकाबन्दी हटाउन आग्रह गर्नुभएको छ । उहाँले गाजाको युद्ध क्षेत्रमा करिब सात सयजना गम्भीर बिरामी फसेका बताउँदै चिकित्सा सहायता सामग्रीको अभावलाई तत्काल सम्बोधन गर्न विश्व समुदायको ध्यानाकर्षण ...