काठमाडौं ३ जेठ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मुद्दामा रुस र चीनको एउटै अडान रहेको बताएका छन्। चीनको सरकारी समाचार एजेन्सीलाई दिएको अन्तर्वार्तामा पुटिनले यस्तो बताएका हुन्। पुटिनले भनेका छन्, ‘दुवै देश अन्तर्राष्ट्रिय कानुन, समानता र सुरक्षाको सही प्रयोगको वकालत गर्छन्।’ उनले ...