काठमाडौं ५ बैशाख । अमेरिकी अन्तरिक्ष संस्था ९नासा० ले मङ्गल ग्रहबाट पृथ्वीमा मूल्यवान् नमुनाहरू ९सेम्पल० फिर्ता गर्न नवीन डिजाइनहरू खोजिरहेको छ । मङ्गल ग्रहबाट नमुना फिर्ता विगत दुई दशकदेखि अन्तर्राष्ट्रिय ग्रह अन्वेषणको दीर्घकालीन लक्ष्य हो । सन् २०२१ मा मङ्गल ग्रहमा अवतरण गरेदेखि नै नासाको ...