काठमाडौं २८ चैत । पतञ्जलिको भ्रामक विज्ञापन मुद्दामा आज ९बुधबार० भारतीय सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार बाबा रामदेव र बालकृष्ण अदालतमा उपस्थित भएका छन्। न्यायाधीशद्वय हिमा कोहली र अहसानुद्दिन अमानुल्लाहको बेन्चले यो मुद्दा सुनुवाइ गरिरहेको छ। यसअघि २ अप्रिलमा भएको सुनुवाइमा पतञ्जलिका ...