नयाँ दिल्ली २४ चैत । भारतका प्रधान न्यायाधीश डी वाई चन्द्रचूडले आज लोकसभा चुनावअघि न्यायाधीशहरूलाई एउटा ठुलो मन्त्र दिँदै उनीहरूको निष्ठा केवल संविधानप्रति हुनु पर्ने बताएका छन् । उनीहरूलाई कुनै पनि पक्षको हितको चिन्ता नगर्न प्रधानन्यायधीश चन्द्रचुडले सचेत गराएका छन् । भारतीय लोकसभा चुनावको ...