काठमाडौं १८ चैत । इन्डोनेसियाका नवनिर्वाचित राष्ट्रपति तथा ग्रेट इन्डोनेसिया मुभमेन्ट पार्टीका महासचिव प्रबोवो सुबिआन्तोले मार्च ३१देखि अप्रिल २ सम्म चिनको भ्रमण गर्ने भएका छन्। चीनसँगको बलियो सम्बन्धले इन्डोनेसियाले ठुला देशहरू बिचको प्रतिस्पर्धामा एउटा पक्ष रोज्नेछ भन्ने होइन, बरु इन्डोनेसियाले गुटनिरपेक्ष नीतिमा जोड दिनेछ र ...