Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौ २८ फागुन । चीन–युरोप मालवाहक रेल सेवा सञ्चालनको नयाँ रेकर्ड कायम भएको छ । यस वर्षको जनवरी र फेब्रुअरी दुई महिनामा चीन–युरोप मालवाहक रेल यात्राको सङ्ख्या २ हजार ९ सय २८ पुगेको छ ।गएको वर्षको तुलनामा यो सङ्ख्या ९ प्रतिशतले बढेको हो । सन् ...