काठमाडौं १७ पौष । नेपाल प्रहरीका जवानलाई रुस पठाएको आरोपमा चार जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले उनीहरुविरुद्ध मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो। उनीहरुले ट्राफिक प्रहरी वृत्त गौशालामा कार्यरत प्रहरी जवानलाई भिजिट भिसामा रुस पठाएको ...