काठमाडौं, १४ पुस । इजरायलले गाजामा नरसंहार गरेको आरोप लगाउँदै दक्षिण अफ्रिकाले अन्तर्राष्ट्रिय अदालत ९आईसीजे० मा मुद्दा दायर गरेको छ। आईसीजेले ‘जेनोसाइड कन्भेन्सन’अन्तर्गत इजरायलको दायित्व उल्लंघनसँग सम्बन्धित मुद्दा दायर गरेको पुष्टि गरेको बीबीसीले जनाएको छ । ‘अदालतले प्रारम्भिक रूपमा इजरायललाई गाजामा प्यालेस्टिनी जनतालाई मार्ने ...