काठमाडौं, ६ पौष । बेलायती सर्वोच्च अदालतले आर्टिफिसियल इन्टेलिजेन्ट ९एआई–कृत्रिम बौद्धिकता०ले पेटेन्ट अधिकार लिन नसक्ने फैसला गरेको छ। बीबीसीका अनुसार एआईलाई पेटेन्ट अधिकार दिनुपर्ने भनी दायर मुद्दामा फैसला गर्दै अदालतले मानिसले मात्रै पेटेन्ट अधिकार पाउने बताएको हो। प्राविधिक डा। स्टिफन थेलरले आफ्नो डाबस नामक एआईलाई ...