काठमाडौं, १३ जेठ । चालु आर्थिक वर्षको आर्थिक वृ्द्धिदर २.३ प्रतिशतमा झर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन–२०७६/७७ सार्वजनिक गर्दै चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २।३ प्रतिशतमा खुम्चिने अनुमान रहेको बताउनुभयो । यसअघि वैशाख १७ मा केन्द्रिय तथ्यांक विभागले यो ...