काठमाडौं २ जेठ । सरकारले आगामी आर्थिक वर्षमा वीरगञ्ज– काठमाडौं र रसुवागढी– काठमाडौं रेलमार्ग निर्माणको प्रारम्भिक काम सुरु गर्ने घोषणा गरेको छ । यी दुवै रेल मार्ग भारत र चीनको अग्रसरतामा निर्भर हुने परियोजना हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक ...