पाल्पा ११ बैशाख । कोरोना भाइरस संक्रमण रोकथामका लागि वाहिरी जिल्लावाट आउने तरकारीमा लगाइएको प्रतिवन्ध पाल्पामा प्रहरी बाट नै उल्घंन भएको छ । फलफुल, टमाटर र तरकारी जिल्ला प्रहरी कार्यालय र तानसेनका अन्य व्यापारीलाई विक्रि गरि बुर्तिवाङ जाने तयारीमा बुटवलवाट हिडेको लु १ च ४५८७ ...