काठमाडौं, २४ माघ । निजी क्षेत्रको वाणिज्य बैंक एनएमबी बैंक लिमिटेडले राष्ट्रलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउने वर्तमान सरकारको परिकल्पना साकार पार्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । बैंकले नेपाल हाते कागज उद्यमी सङ्घ, राष्ट्रिय अल्लो उद्यमी सङ्घ नेपाल तथा नेपाल उद्यमशील महिला ...