बुटवल, १७ भाद्र। बुटवलको एभरेष्ट बैंकबाट रकम जम्मा गर्दै गर्दा एक जना व्याक्तिको २ लाख २३ हजार रुपैया रकम लुटिएको छ । विपिचौकमा रहेको रहेको एभरेष्ट बैंकमा रकम जम्मा गर्न गएका एक व्याक्तिको आज विहान १० बजेटर ५ मिनेटमा बैंक भित्रै बाट रकम लुटिएको हो ...