काठमाडौं,२२ जेठ । घर जग्गा व्यवसाय र सहकारी बचतकर्ताको १० अर्व ठगी प्रकरणमा जेल चलान भएका सुधिर बस्नेत धरौटीमा रिहा भएका छन् । डिल्लीबजार कारागारको थुनामा रहेका बस्नेत सोमबार धरौटीमा रिहा भएका हुन् । काठमाडौं, भक्तपुर र स्याङजा जिल्ला अदालतमा मुद्दा खेपिरहेका बस्नेत तीनै अदातलले ...