काठमाडौं, ८ असोज । नेपाल चीनबीच रसुवागढी केरुङ विद्युत् प्रसारण लाइन निर्माण गर्ने सम्झौता भएको छ । नेपालले भारतपछि चीनसँग अन्तरदेशीय विद्युत् प्रसारणलाइन निर्माण गर्ने सहमति गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा २२० केभी प्रसारण लाइन निर्माण गर्ने सोमबार सहमति भएको स्रोतले ...