काठमाण्डौं , २१ काक्तिक । विश्वको सबैभन्दा बढी मुनाफामा रहेको एप्पल कम्पनीले अर्बौं डलर कर छलीका लागि नयाँ गोप्य उपाय अपनाएको प्याराडाइज पेपरले देखाएको छ । प्याराडाइज पेपर्सको नाममा विश्वका धनी तथा शक्तिशाली व्यक्तिले लुकाएको सम्पत्ति सम्बन्धी वित्तिय दस्तावेज चुहावट भएको छ । चुहावट भएको ...