काठमाण्डौं ५, असोज । जिल्ला अदालतले दुगड ग्रुपद्धारा सञ्चालित दुगड फ्रुट एण्ड वेभरेज प्रालिमा कार्यरत चार जना कर्माचारीलाई थुनामा राख्ने आदेश जारी गरेको छ । उनीहरुमाथि लागेको ठगी आरोप प्रमाणित भएपछि अदालतले सो आदेश जारी गरेको हो । बुधबार बसेको न्यायाधीश ऋषिराम निरौलाको इजालसले कम्पनीका ...