काठमाडौँ, १ असोेज । शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले अपांगता भएका केही विद्यार्थीलाई छात्रवृत्ति तथा केही अपांगमैत्री आवासीय विद्यालय निर्माणका लागि सरकारले तत्काल रु ६५ लाख छुट्ट्याएको बताउनुभएको छ । नेत्रहीन युवा संघ नेपालको पाँचाँै साधारणसभाको उद्घाटन गर्दै उहाँले दृष्टिविहीन विद्यार्थीलाई चित्र, गणित र विज्ञानका विषयमा ...