कञ्चनपुर, ६ असोज । बैंकबाट कर्जा लिई कुखुरा फार्म सञ्चालन गरेका कृष्णपुर नगरपालिका–६ सिंहपुरका काठुराम रानाले मनग्य आम्दानी गर्दै आउनुभएको छ । फार्ममा रानाले ब्वायलर कुुखुरापालन गर्दै आउनुभएको छ । रु चार लाख ५० हजार बैंकबाट कर्जा लिई उहाँले कुखुरापालन गर्दै आउनुभएको छ । रानाले ...