काठमाडौ, १३ असार । पशुपक्षी विकास मन्त्रालयले कृषकको आकर्षण बढेपछि पशुपक्षीको बीमाका लागि अनुदान बापतको रकम आगामी आर्थिक वर्ष २०७४/०७५ का लागि २५ करोड रुपैयाँ पु¥याएको छ । मन्त्रालयले चालु आर्थिक वर्षमा १८ करोड रुपैयाँ विनियोजन गरेकामा देशभर त्यसको सकारात्मक प्रभाव परेकाले आगामी आर्थिक वर्षका ...