काठमाडौं १० साउन । नेपारली कांग्रेसका सांसद डा. सुनिल शर्माले विमानस्थलको सुनकाण्डमा अर्थमन्त्री र गृहमन्त्रीले जिम्मा नलिने हो भने संसदमा नै आमरण अनशन बस्ने चेतावनी दिएका छन् । बुधबारको संसदको वैठकमा विशेष समय लिएर बोल्दै सांसद शर्माले सुनकाण्डमा नैतिकताका आधारमा गृहमन्त्री र अर्थमन्त्रीले नैतिक जिम्मेवरी ...