काठमाडौं ३१ असार । अध्यागमन कार्यालयले कागजपत्र नपुगेको भन्दै दोस्रोपटक पनि कुवेत जान लागेका श्रमिकलाई त्रिभुवन विमानस्थलबाट फर्काएको छ । गत २७ असारमा रोकिएका श्रमिकमध्ये ३७ जना पुनः टिकट खरिद गरी शुक्रबार बेलुका सलाम र जजिरा एयरलाइन्समार्फत कुवेत उड्न विमानस्थल पुगेका थिए । तर, अध्यागमनले ...