काठमाडौं २१ चैत । बहुपक्षीय ऋणदाता विश्व ब्यांकले यो वर्ष नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने अनुमान गरेको छ। ब्यांकले नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक गर्दै यस्तो अनुमान गरेको हो। एशियाली विकास ब्यांकले पनि नेपालको यो वर्षको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने अनुमान गरेको थियो। ...