काठमाडौं ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको पूर्वाधार विस्तारमा चिनियाँ लगानीको अपेक्षा रहेको बताएका छन्। पूर्वाधार विस्तारमा चिनियाँ सहयोग रहदै आएको बताउँदै उनले अति कम विकसित राष्ट्रबाट नेपाल स्तोरोन्ति हुँदै गरेको सन्दर्भमा पूर्वाधार विस्तारको आवश्यकता रहेको बताए। मंगलबार नेपाल उद्योग परिसंघ ९सिएनआई० ...