काठमाडौं, १६ मंसिर । सरकार तथा राष्ट्र बैंकको नीतिका कारण समस्यामा परेका अटोमोबाइल्स व्यवसायीहरुले विरोध कार्यक्रम सार्वजनिक गरेका छन् । सरकारी नीतिको विरोध गर्दै उनीहरुले चरणबद्ध आन्दोलन घोषणा गरेका हुन । अटो व्यवसायीले शतप्रतिशत नगद मार्जिन र ५० प्रतिशत नगद मार्जिन व्यवस्था खारेजीको माग गर्दै ...