Accuracy, Balance & Credibility - JOURNALISM
काठमाण्डौ, १२ फागुन । नेप्से आज बिहीवार झन्डै ५९ अङ्कले घटेको छ । नेप्से आज ५८ दशमलव ९९ अङ्कले घटेर दुई हजार ६ सय ६१ दशमलव ४४ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घट्दा बजार राताम्मे देखिएको छ । बीमा, उत्पादन, माइक्रोफाइनान्स र ...