Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार उच्च अंकको वृद्धि भएको छ । आज नेप्से ५४.१२ अंकले बढेर दुई हजार ८ सय ५७ दशमलब ७५ विन्दुमा पुगेको हो । त्यस्तै, आज कारोबार रकममा भने गिरावट आएको छ । ६ अर्ब ...