काठमाडौं १९ असोज । घटस्थापनको तेस्रो दिन शनिबार दोहोरो विदाका समयमा पनि बजार भने सुनसान देखिएको छ । इन्द्रचोकबाट भोटाहिटी छिर्ने गल्लीको एउटा पसल छेउ जुन सधैं गुलजार हुने यसपटक भने क्रेता नै नभएको गुनासो गर्ने पसलेहरु मात्र छन् । बर्खामा खेती लगाउन गाउँ गएका ...