काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैया“को रिपो जारी गर्ने भएको छ । बैकिङ प्रणालीमा तरलता कम भएपछि अस्थिर बनेको अन्तरबैंक ब्याजदरलाई नियन्त्रण गर्न राष्ट्र बैंकले रिपो जारी गर्ने भएको हो । आज जारी हुने रिपो असोज १४ मा परिपक्व हुनेछ । केन्द्रीय ...