काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफुले मौद्रिक नीति नरोकेको दाबी गर्नुभएको छ । बिहिबार आर्थिक पत्रकार संघ नाफिजसगको अन्तरक्रियामा अर्थमन्त्री शर्माले राष्ट्र बैंक स्वायत्त संस्था भएकाले कतिबेला मौद्रिक नीति ल्याउने भन्ने जिम्मा पनि राष्ट्र बैंकको भएको प्रष्ट पार्नुभएको हो । अर्थमन्त्रीले राष्ट्र बैंकका गभर्नरलाई व्याज ...