Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं, १६ जेठ । सरकारले शनिबार अध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०७८र२०७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको छ । गत वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ थियो । चालूतर्फ संघले खर्च गर्ने ६ खर्ब ७८ अर्ब ६१ ...