काठमाडौं, २० पुस । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपाल विद्युत् प्राधिकरणको भार सम्प्रेषण केन्द्रमा आकस्मिक अनुगमन गरेको छ । पछिल्लो पटक विद्युत आपुर्तिमा समस्या देखिएपछि प्रधानमन्त्री कार्यालयले आकस्मि अनुगमन गर्दै आपूर्ति सम्बन्धमा देखिएको सबैखाले समस्या तत्काल हटाउन कडा निर्देशन दिएको हो । काठमाडौं उपत्यकालगायत देशका ...