काठमाडौं ३१ भदौ । संसदीय छानबिन विशेष समितिले सूर्यदर्शन सहितका ५ वटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचालन भएको निष्कर्ष निष्कर्षसहित रास्वपा सभापति रबि लामिछानेलाई कारबाही गर्नु पर्ने सिफारिश गरेको छ । साथै गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने सहित चार जनालाई ...