काठमाडौं, १२ मंसिर । नेपाल उद्योग वाणिज्य महासङ्घमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकालले महासङ्घको नेतृत्वमा पुग्ने व्यक्तिसँग आफ्नै भिजन र एजेण्डा हुनुपर्छ भन्नुभएको छ । महासङ्घको जारी साधारण सभाका क्रममा शुक्रबारको बन्द सत्रमा उहाँले भन्नुभयो, ‘कुनै पनि संस्थाको नेतृत्व गर्न जाने व्यक्तिसँग महासङ्घलाई कुशलतापूर्वक हाँक्ने, ...