काठमाडौं, २७ कात्तिक । कोरोना संक्रमण भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले केसीको उचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले बताउनुभयो । केसीलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । ८० वर्षीय ...