काठमाडौं, २८ भदौ । भारतले बाढीपहिरोका बेला आवश्यक पर्ने आपतकालीन राहत सामग्री प्रदान गरेको छ। भारत सरकारको तर्फबाट भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी.खम्पाले सांसद चन्दा चौधरीलाई उक्त सामग्री हस्तान्तरण गरेकी हुन्। नेपाल–भारत महिला मैत्री समाजका अध्यक्ष चौधरीलाई आइतवार उक्त सामग्री हस्तान्तरण गरिएको भारतीय दूतावासले ...