ललितपुर, ११ असार । गोदावरी नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ मा बाँझो जग्गा राख्ने नगरवासीलाई आनामा रु. एक सयका दरले जरिवाना गराउने भएको छ । “कृषि, पर्यटन, सामाजिक विकास र दिगो भौतिक पूर्वाधारको लहर, गोदावरीलाई समृद्ध बनाउने हाम्रो रहर” भन्ने मूल नाराका साथ नगरपालिका उपप्रमुख मुना ...