काठमाडौं ३१ भदौ । नेपालकी धाविका प्रिया राई एसियन ट्रेल मास्टर च्याम्पियन बनेकी छन्। प्रतियोगितामा गतवर्षकी च्याम्पियन रसिला तामाङ तेस्रो बनिन्। गएको शनिबार बिहान मलेसियाको साबा प्रान्तस्थित लिङ्कुबाङबाट सुरु भई पेर्काबामा समाप्त भएको प्रमुख उपाधि दौडअन्तर्गत निर्धारित ७८ किलोमिटरको दूरी प्रियाले ११ घण्टा १३ सेकेन्डमा ...