मोरङ ,५ भाद्र । प्रदेश नम्बर एक सरकारले बुधबार सार्वजनिक बिदा दिने भएको छ ।मंगलबार बिहान बसेको प्रदेश १ मन्त्रिपरिषद् बैठकले इस्लाम धर्मालम्बीहरुको पर्व बहर इदको अवसरमा भदौ ६ गते सार्वजनिक बिदा दिने भएको हो । मुस्लिमहरुको पर्व बकर इदको अवसरमा सार्वजनिक बिदाको माग आएपछि ...