काठमाडौं, ८ फागुन । प्रदेश नम्बर ६ सरकारले भारतीयबाट आयतीत विषादीयुक्त तरकारीलाई प्रतिबन्ध लगाउने तयारी गरेको छ । ६ नम्बर प्रदेशलाई अर्गानिक प्रदेश बनाउने योजनासंगै अघि बढेको सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाटै अर्गानिक प्रदेशको आधार तयार गर्ने गरी निर्णयहरु गरेको छ। खाद्यान्न र तरकारी उत्पादनमा प्रदेशलाई ...