काठमाडौं । एलेक्सले भन्यो म पो भग्यमानी रहेछु । किन भन्ने मेरो प्रश्नको जबाफ पूरा नहुँदै तिमीहरुको पनि तिलिचो लेकका लागि शायद यो नै पहिलो यात्रा होला । मेरो झण्डै दुई वर्षको नेपाल बसाई र हेलिकप्टर उडाइमा पनि मलाई अहिलेसम्म तिलिचो पुग्ने साइत जुरेको ...