शुभशंकर कंडेल । बेइजिंग । सन् १९५५ मा राजा महेन्द्रले सुरु गरेको नेपाल चीन सम्बन्धलाई ओलीले नयां चरणमा प्रवेश गराए । नेपालले् चाहेको सहयोग र ओलीको सुखी जनता समृद्ध नेपाललाई चीनले समेत उच्च प्रशंशा गर्नु निकै उपलव्धीमूलक पक्ष हो । सी ले चिनिया रेल नेपाल ...