काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्रोह, शान्ति र संविधानको नेतृत्व गर्दै विकासको नेतृत्व गर्ने अबसर आफूले प्राप्त गरेको बताएका छन् । प्रचण्डले भने यस्तो अवसर शायदै कसैलाई प्राप्त भएको छैन । एबीसी टेलिभिनजको कार्यक्रम आउटलुकका लागि शुभशंकर कंडेलसंग कुरा गर्दै अध्यक्ष ...