Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं १९ माघ । भारतीय विदेशमन्त्री सुस्मा स्वराज काठमाडौं झर्ने वित्तिकै ‘म काठमडौंमा छु, मित्रताका लागि, मेरा कुनै एजेण्डा छैनन्’ भन्ने प्रतिक्रिया दिइन । यस्तो अभिव्यक्तिलाई बाध्यता र अभिमान दुवै भन्न मिल्छ । किन कि भारतको विदेशमन्त्रीले फुर्सदमा कुनै देशको त्यसमा पनि नेपालको भ्रमण गर्दछ ...