‘भारतीय प्रधानमन्त्री मनमोहन सिंहले फरक फरक समयमा तीन पटक वान–अन–वानमा नेपालका मुख्य दललाई विश्वासमा लिएर सँगै हिंड्न दिएको सुझाव ज्ञानेन्द्रले स्वीकार गरे, तर कार्यान्वयन गरेनन्’ काठमाडौं १० चैत । ड्याब्लिङ इन डिप्लोमेसी नामक प्रध्यापक एस डी मुनिको पुस्तकले एउटा बौद्धिक स्कलरको सम्पर्कले राजनीतिक संकटका सन्दर्भमा ...